मनोरञ्जनगोलबजारमा माघ १५ बाट लाईभ कन्सर्ट, कमल खत्रीदेखि इन्दिरा जोशीसम्म आउँदै
सिरहा, ७ माघ । सिरहाको गोलबजार स्थाना भएको ५० औं बर्ष पुरा भएको अवसरमा स्वर्ग महोत्सव आयोजना हुन लागेको छ । आईतवार गोलबजारमा पत्रकार सम्मेलन गरेर मूल आयोजक समितिका संयोजक राजकुमार श्रेष्ठले महोत्सवबारे जानकारी गराए । संयोजक श्रेष्ठका अनुसार महोत्सव यही माघ १५ गतेबाट सात दिनसम्म चल्नेछ । गोलबजारको वि
८ वर्ष अगाडि · मनोरञ्जन









