ब्यूरो-रिपोर्टरकमला नपा : "सूचनाको बितण्डाले जनता विकासबाट बञ्चित"
न्यूज ब्यूरो || जनकपुरधाम : धनुषाको कमला नगरपालिकामा सुचनाको बितण्डाले जनता विकासबाट बञ्चित भएको अवस्था सृजना भएको छ । विगत केही दिनदेखि नगरपालिकामा जनप्रतिनीधिको विवाद चर्किएपछि आम जनता विकास निर्माणको अनूभूति गर्नबाट बञ्चित भएको हो । नगर प्रमुख राम उदगार गोईत र वडाध्यक्ष तथा सदस्यहरुबीच चलेको विवा
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











