कृषि/ कृषकधनुषामा अर्गानिक खेती सम्बन्धि दुई दिने कार्यक्रम
विनय कुमार यादव | जनकपुरधाम, १८ साउन । धनुषामा अर्गानिक खेती सम्बन्धि दुई दिने चेतनामूलक कार्यक्रम सुरु भएको छ । अनुकुल बचत तथा ऋण सहकारी लिमिटेडको आयोजनामा धनुषाधाम नगरपालिकाको मूलाबारी भिमान धारापानीमा आयोजना गरिएको हो । सँस्थाका अध्यक्ष रामललित साहको अध्यक्षतामा सँचालित भएको उक्त दुई दिने चेतनामू
८ वर्ष अगाडि · कृषि/ कृषक











