ब्यूरो-रिपोर्टरभुतप्रेत र बोक्सा बोक्सी : अन्धविश्वास वा लोकसंस्कृति र धर्ममा गाभिएको प्रथा ?
झिझिया र सोनामाईको भुतमेला हाम्रो धरोहर हो तर यसबाट नकारात्मकता हामीले हटाउनु आवश्यक छ । लोकसंस्कृतीको रुपमा झिझिया प्रोत्साहित हुनु पर्दछ तर बोक्सी भगाउने गितमा परिमार्जन आवश्यक देखिन्छ । हैन भने प्रत्येक वर्ष बोक्सी भनेरै कतिपयले ज्यान गुमाउनु पर्नेछ भने अमानविय व्यवहारको सामना गर्नु पर्ने छ । कतै मलमुत्र खुवाएर त कतै नग्न बनाएर कुटपिट गर्दै गरेको दृष्य पुनः देख्न नपरोस ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर







