क्राईम ब्यूरोचौधरीको कर्तव्य ज्यानलगायतको अभियोगको प्रतिलिपि मगाउने आदेश
काठमाडौँ, ४ पुस : सर्वोच्च अदालतले कैलालीको टीकापुरमा हत्याका आरोपी तथा कैलाली–१ बाट प्रतिनिधिसभाका सदस्य रेशम चौधरीको कर्तव्य ज्यानलगायतको अभियोगको कागजातहरुको प्रमाणित प्रतिलिपि मगाउने आदेश गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले आज कर्तव्यज्यान, लुटपाटलगायतको अभियोगपत्रको कागजातहरुक
८ वर्ष अगाडि · क्राईम ब्यूरो












