गाउँ / समाजगाउँपालिका अगाडी युवाहरुले रोपे धान
स्थानीय युवा रबि भगतको अगुवाईमा युवाहरुले सडकै धान रोपेका हुन् । “धनौजी गाउँपालिका भ्रष्टाचारी मात्रै गर्न सक्छन् ।आफ्नो स्वार्थ न मिले र कमिसन न मिले स्थानीय प्रतिनिधि हरुले चर बर्शमा कयौंपटक गाउँपालिकामा तलाबन्दी गरिदै आएको छ । तर कुनै पनि स्थानीय प्रतिनिधिले गाउँपालिकाको अगाडि बाटोलाई राम्रो गर्न कुनै चासो देको छैनन् ।”– उनले भने ।
५ वर्ष अगाडि · गाउँ / समाज
