प्रमुख समाचारट्रयाक्टर दुर्घटना अपडेटः गम्भिर घाईते दुवै महिलालाई विराटनगर रिफर !
ज १ त ७१५८ नम्बरको ट्रयाक्टरले किच्दा कमला नगरपालिका वडा नम्बर ४ बरेरबा बस्ने अशेश्वर अरगरियाकी ५० बर्षिय श्रीमति लीलादेवी अरगरियाको घटनास्थलमै मृत्यू भयो भने सोही दुर्घटनामा परी स्थानीय गँगाई साहकी ७० बर्षिय श्रीमति सकुन्तला देवी साहको टाउकोमा गम्भिर चोट लागेको र देव कुमारी मुखियाको पैताला नै काटिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार



