ब्यूरो-रिपोर्टरसर्वसहमतिमा कमला नपाको नगरसभा, बाँड–बखडा नमिलेपछि विरोधमा उपमेयर
उपमेयर मण्डलले आफूहरुको असहमतिको बावजुत ल्याइएको नगरसभा सम्पन्न गरेको दुई साता वित्दा पनि कार्यान्वयनमा नल्याइ मेयर विशेश्वर यादव र प्रमुख प्रशासकीय अधिकृत नै दुई सातादेखि नै सम्पर्कविहीन रहेको आरोप लगाइन् ।
५ महिना अगाडि · ब्यूरो-रिपोर्टर










