Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Sudurpaschim Royals
80/515.1 ov
This Over (15.1)
4 runsLast over: 8 runs
Sudurpaschim Royals batting
Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Sudurpaschim Royals
80/515.1 ov
Last over: 8 runs
Sudurpaschim Royals batting
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७५२ समाचार
देश कालएमालेले जिल्लामा उठाइएका प्रतिनिधिसभाका दुई प्रदीप कटुवाल, मनोजजङ्ग थापा र प्रदेशसभाका सुवास देवकोटा, रामकुमार कार्की, विनोद खड्का र रामकुमार पौडेल चारै उम्मेदवारलाई मत दिएर विजयी गराउन उनले आग्रह गरे ।
३ वर्ष अगाडि · देश काल
पालिका खबरउहाँ अझै पनि सीमावर्ती भारतीय बजार कुनौलीको भर पर्नुपरेको बताउनुहुन्छ । “वडाध्यक्षमा जनमत पार्टीले जितेपछि केही राहात भएको थियो ”, अधिकारी भन्नुहुन्छ । विसं २०७४ को निर्वाचनमा यहाँबाट उपेन्द्र यादवलाई जिताएर पठाइयो, उहाँ कृषिमन्त्री पनि बन्नुभयो तर किसानका लागि केही पनि भएन, हामी आफैँ पारी गएर मल र बीउ ल्याउने गछौँ र मेहनत गरेर रोप्छौँ ।”सरकारले गरिब र पीडितका लागि पठाएको राहतसमेत नपाएको गुनासो अधिकारी गर्नुहुन्छ ।
३ वर्ष अगाडि · पालिका खबर
देश कालसहायक मतदान अधिकृतमा उच्च अदालतकै अधिकृत सङ्गीता सिंहलाई राखिएको छ । यसै गरि सबै सहायक कर्मचारी तथा कार्यालय सहयोगी पनि महिला नै राखिएकाले यो मतदान केन्द्र नमूना मतदान केन्द्रको रुपमा रहेको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए ।
३ वर्ष अगाडि · देश काल
पालिका खबरमतदातालाई आफ्नो पक्षमा ल्याउन घरदैलो अभियानलाई तीब्र बनाएका डा. राउत वर्षोदेखि सत्तामा हालीमुहाली गरिरहेका एमाले, कांग्रेस, माओवादी, जसपा लगायतका दलले अघि सारेका एजेन्डा उनीहरुको सत्तामा पुनरागमनका लागि मात्र भएको बताउँछन् । यो उनको पहिलो चुनावी प्रतिस्पर्धा हो । उनका लागि आगामी राजनीतिक भविष्यका दृष्टिले पनि यो चुनाव महत्वपूर्ण देखिन्छ ।
४ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारआईतबार बेलुका इँटा उद्योग नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका अवस्थामा छोराहरूलाई देखेपछि खुर्सिदले तीनै जनालाई तत्काल निकाले पनि अली र नवीको घटनास्थलमै ज्यान गएको र अर्का बालक नितेशको उपचारका क्रममा अस्पतालमा ज्यान गएको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुर । भारतीय सीमासँग जोडिएको मधेश प्रदेशका जिल्लाको सीमा नाका ७२ घण्टा बन्द (सिल) गरिने भएको छ । सुरक्षित, व्यवस्थित एवम् भयरहित वातावरणमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ७२ घण्टा नेपाल–भारत सीमानाका बन्द गरिने निर्णय भएको हो । नेपाल–भारत जिल्लास्तरीय सीमा समन्वय सम
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । आगामी मंसिर ४ गते अत्यावश्यकीय सेवाका सवारी साधन सञ्चालन गर्न दिइने भएको छ । निर्वाचन आयोगले बिरामी बोकेको एम्बुलेन्स, शववाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन सञ्चालन गर्न दिइनेछ । सञ्चारकर्मीहरुलाई सूचना विभाग वा सञ्चारगृ
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरआईतबार सो क्षेत्रको नवराजपुर गाउँपालिकामा घरदैलो गर्दै सँचारकर्मीसँगको कुराकानीमा उम्मेदवार यादवले यसअघिको चुनावमा आफू अधिक मतान्तरले विजयी भएको दाबी गर्दै जनताले खोजेको विकासको अनुभूति गराउँदै अन्य उम्मेदवारलाई नपत्याउने दाबी उनले गरे ।
४ वर्ष अगाडि · पालिका खबर
राजनीतिकबालबालिकाहरुको उज्जवल भविष्यको लागि पोषणयुक्त आहार, नैतिक शिक्षा, सामाजिक सुरक्षा, सार्वजनिक पुस्तकालय, खेलकुद मैदान एवं सामग्रीको व्यवस्था आदि आधारभूत विषयहरुको सहज उपलब्धता गराउने प्रतिबद्धता जनाएका छन् ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारमुख्यमन्त्रीको विकल्पमा बामलोकतान्त्रीक गठबन्धनका उमेदवार रामनारायण कुर्मी, स्वतन्त्र उमेदवार शशिकपुर मियाँ र ओम प्रकाश सरार्फ अहिले चुनावी प्रतिस्पर्धामा छन् । मुख्यमन्त्रीलाई हिजोका दिनमा सहयोग गरेको एउटा जमात शशिकपुर मियाँको साथमा देखिएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनकपुरधामबाहेक नगराइन नगरपालिकाको सबै नौवटा वडा, मुखियापट्टि मुसहरनिया गाउँपालिकाको सबै छवटा वडा, धनौजी गाउँपालिकाको सबै पाँचवटा वडा र विदेह नगरपालिकाको एउटा वडा यस निर्वाचन क्षेत्रमा पर्छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरबुधबार राती समाचार प्रकाशित भएपछि डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले सार्वजनिक पार्कबाट दलहरुको झण्डा हटाएको थियो । बाँकी रहेको चुनावी प्रचार प्रसार ईलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले सफाई गरेर गएको स्थानीयहरुले बताएका छन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर