मालपोतका खरदार र लेखनदास घुससहित रँगेहात पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटालो बाराको कलैयामा स्ट्रिङ अप्रेसन सञ्चालन भएको पुष्टी गरे । उनले १५ हजार घुस रकम सहित दुईजनालाई पक्राउ गरिएको जनाइएको छ ।
३ वर्ष अगाडि · देश काल











