किन हुन्छ यस्तो ?लभरसँग मिलेर श्रीमानलाई बेहोस गरी फाले नहरमा , मोबाइलको डिलिट डेटा रिकभर भएपछि खुल्यो पोल
हाल प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। यद्यपि, प्रहरीका दाबी अनुसन्धानका क्रममा रहेका आरोप मात्र हुन्। घटनाको अन्तिम सत्य तथ्य र दोषीको टुंगो अदालतमा पेश हुने प्रमाण र न्यायिक प्रक्रियाबाट मात्र लाग्नेछ।
३ महिना अगाडि · किन हुन्छ यस्तो ?










