आर्थिक ब्यूरोजनकपुरमा भाटभटेनीको निर्माण कार्य पुरा, असार ६ गतेदेखि सँचालनमा आउने
‘आर्थिक संकटका बेलामा देशलाई चाहिने भनेकै रोजगारीका अवसर हुन । जति बेरोजगारी कम हुन्छ, जनतालाई त्यतिनै सहज हुन्छ ।“उनले भने ‘संकटको बेलामा पनि रोजगारी सिर्जना गर्न सकिएको छ, यसमा हामीलाई खुसी लागेको छ ।”– उनले भने ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो











