प्रमुख समाचारजनकपुरको राजदेवीमा बोकाबली सुरु, १ मिनेटमा १३० बढी बोकाबली हुँदै
महावीर युवा कमिटिका सदस्य रवि कुमार शर्माका अनुसार, बोकाबली तीव्र गतिमा भईरहेको छ । एक मिनेटमा एउटा ठेहामा कम्तीमा ३० वटा बोकाबली प्रदान भईरहेको उनले बताए । शर्माका अनुसार, चारवटै ठेहामा एक मिनेटमा १२० बढी बोकाबली भईरहको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार










