सम्पादकियभारती जस्तै 'आरती' लाई पनि न्याय देउ सरकार !
भारती मानान्धरले न्याय पाउँदा खुसी हुने नागरिकले आरती साहको चित्कारलाई अझै सुन्न सकिरहेको छैनन् । न त न्याय व्यवस्था नै आरती साहको परिवारको दुःख पीडालाई बुझिदिएको छ । झन काठमान्डौँ केन्द्रीत मिडियाहरुले समेत जसरी भारती मानान्धरको मुद्दालाई उचालेर न्याय दिलाउन सफल भयो, आरती साहको मुद्दामा मौनता लादिरहेको देख्दा मिडियाप्रति पनि प्रश्न तेर्सनु स्वभाविक हो ।
३ वर्ष अगाडि · सम्पादकिय











