देश कालसिरहाको गोलबजारमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
आज विहानैबाट साहकी श्रीमती मिना साहसहितका आफन्त र मिर्चैयाका स्थानीय सडक जाम गरेर बसेका छन्। उनकी श्रीमतीले ‘म मर्न तयार छु, न्याय नपाउँदा सम्म कतै जान्न र केहि खान्न’ भन्ने अडान लिएका छन्।
३ वर्ष अगाडि · देश काल











