राजनीतिकबम आतंकप्रति काँग्रेसको भत्र्सना
काठमाडौँ, १९ मंसिर : नेपाली काँग्रेसले निर्वाचन प्रभावित गर्ने मनसायले भएका बम आतंकप्रति भत्र्सना गरेको छ । काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले सुनियोजित षडयन्त्रबाट भएका यस्ता क्रियाकलापप्रति कतिपनि विचलित नहुन आम मतदातालाई अपिल ग
८ वर्ष अगाडि · राजनीतिक


