प्रमुख समाचारराजधानीको लागि आन्दोलन, आज विरगँज बन्द
वीरगञ्ज, ४ माघ । । सरकारलेवीरगञ्जलाई प्रदेश नं. २ को अस्थायी राजधानी घोषणा नगरिएपछि संयुक्त संघर्ष समितिले विहिवार बन्दको आव्हान गरेकोछ । प्रादेशिक राजधानीको माग गर्दै बिगत १३ दिन देखि वीरगंजको घण्टाघरमा रिले अनसन जारी रहदा पनि सरकारले कुनै वास्ता नगरेकोले बाध्य भएर बिहिवार बन्दको आह्वान गरिएको वीरग
८ वर्ष अगाडि · प्रमुख समाचार











