ब्यूरो-रिपोर्टरशहिदनगरमा फोरमको होली
न्यूज ब्यूरो, धनुषा । धनुषाको शहिदनगर नगरपालिका वडा नं.८ बिसरभोरामा संघीय समाजवादी फोरम नेपाल वडा समितिले होलिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । संघीय समाजवादी फोरम नेपालका अगुवा कार्यकर्ताहरुको उपस्थितिमा हिन्दुहरुको उल्लासको रुपमा मनाइने होलि पर्वको उपलक्ष्यमा अबिर लगाएर एक आपसमा श
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











