देश कालकमला नपामा लैंगिक हिंसा विरुद्ध आत्मरक्षा तालिम
न्यूज ब्यूरो, धनुषा । धनुषाको एक विद्यालयमा लैंगिक हिंसा विरुद्ध आत्मरक्षा तालिम सुरु गरिएको छ । धनुषाको कमला नगरपालिका वडा नं. १ मंगराहा टोलको ईश्वरवाडा सामुदायिक विद्यालयमा लैंगिक हिंसा विरुद्धको आत्मरक्षा सम्बन्धि विद्यालय स्तरीय तालिम सुरु गरिएको हो । कमला नगरपालिकाका मेयर राम उदगार गोईतले सो का
७ वर्ष अगाडि · देश काल











