गाउँ / समाजसिरहामा मेलाको विषयमा कुटाकुट हुँदा १६ घाईते, ९ विराटनगर रिफर !
न्यूज ब्यूरो, सिरहा । सिरहामा मेलाको विषयमा दुई टोलवासीबीच कुटाकुट भएको छ । दुईपक्षीय झडपमा सिरहा नगरपालिका १२ सारश्वर गाउँका १६ जना घाइते भएका छन् । घाईते मध्ये केहीको अवस्था गम्भीर देखिएको छ भने केही सामान्य घाईते छन् । घाइतेहरू मध्ये अधिकांशको टाउको र हातमा काटिएको छ । घाईतेमध्ये गम्भीर रहेका ९ ज
७ वर्ष अगाडि · गाउँ / समाज











