प्रमुख समाचारपूर्व मुख्यमन्त्री सोनलले छाडे सरकारी निवास
मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई नियुक्ति गरेपछि मधेश प्रदेशमा सात दलीय गबठन्धनले सर्वोच्च अदालत फैसलाको प्रतीक्षामा रहेको छ । यसैक्रममा मुख्यमन्त्री यादवले निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारलाई मुख्यमन्त्री निवास खाली गर्नका लागि दिएको अल्टिमेटम समयभित्रै खाली गरेका हुन् । मुख्यमन्त्री यादवले विभिन्न दलका नेता तथा प्रमुख सचेतकलाई मुख्यमन्त्री निवास खाली गराइदिन आग्रह गरेका थिए । मुख्यमन्त्री यादवले लोसपाका संसदीय दलका ने
१० महिना अगाडि · प्रमुख समाचार










