किन हुन्छ यस्तो ?काठमान्डौंमा पनि जनकपुरको मोनाष्टिक स्कूलको 'जलवा'
न्यूज ब्यूरो, जनकपुरधाम । विभिन्न समयमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्याती कमाउन सफल भएका जनकपुरको मोनाष्टिक स्कूलले पुनः चर्चा कमाएको छ । ललितपुरमा सम्पन्न भएको विद्यार्थी गुणीय चक्रको १५ औँ राष्ट्रिय अधिवेशनमा जनकपुरधामका मोनाष्टिक स्कुलको दमदार प्रस्तुतिपछि कैयौं पुरस्कार थाप्न सफल भएको छ । वि
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











