खेल / खेलाडीओलम्पिक खेलको तयारीका लागि दुई कोरियाको बैठक
सोल, १ माघ : आगामी महिना दक्षिण कोरियामा आयोजना हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका लागि उत्तर र दक्षिण कोरियाको बैठक दक्षिण कोरियामा सोमबार सुरु भएको छ । उक्त बैठकमा दुवै देशका तर्फबाट चार÷चार जनाको सहभागिता रहने बताइएको छ । सो बैठकले उक्त ओलम्पिक खेलकूदको तयारीका बारेमा छलफल गर्ने जनाइएको छ
८ वर्ष अगाडि · खेल / खेलाडी











