खेल / खेलाडीस्वर्ण पदक विजेता अजितलाई मोटरसाईकल, मासिक ६० हजार पाउने
न्यूज ब्यूरो, जनकपुरधाम । स्वर्ण पदक विजेता अजित कुमार यादव ६० हजार रुपैयाँ मासिक पाउने भएका छन् । नेपाल एथ्लेटिक्स संघले हङकङमा सम्पन्न तेस्रो युथ एशियन च्याम्यिनसिपमा स्वर्ण पदक विजेता अजितलाई सम्मान गर्न मंगलबार आयोजित कार्यक्रममा विभिन्न व्यावसायिक घरानाले मासिक कुल ६० हजार रुपैयाँ सहयोग गर्ने घ
७ वर्ष अगाडि · खेल / खेलाडी











