गाउँ / समाजबन्धकी राखेको जग्गा जमिन साहुले बेचेर भागेपछि फकिर परिवार सडकमा
निज साहुले मेरो रजिष्टरी नम्बर ४१५१ को जग्गा मलंगवा नगरपालिका वडा नम्बर ३ कै एक व्यक्ति कैमरुदिन चरिहारलाई ५० लाख रुपैयाँमा बेचेर फरार भइसकेकोले आफ्नै आँखा अगाडी आफ्नै जग्गामा अरु नै व्यक्तिले भोगचलन गरेको देखेर मर्नु न बाँच्नु जस्तो भएको छ।
३ वर्ष अगाडि · गाउँ / समाज











