गाउँ / समाजअशक्तको सहारामा रोल्पाका तीन बालबालिका
– उमा केसी रोल्पा, ५ पुस (रासस) ः उमेर भर्खर २२ वर्ष भए पनि विष्णुमाया वली हिँडडुल गर्न सक्दिनन् । पाँच वर्ष अघिदेखि प्यारालाइसिसको संक्रमणबाट पीडित उनका हातखुट्टा राम्रोसँग चल्दैनन् । आफैँ अपांग विष्णु तीनजना नाबालक भदैको सहारा बनेकी छिन् । पुख्र्यौली घर रोल्पाको रांकोट छाडेर विष्णुका दाजु बालाराम
८ वर्ष अगाडि · गाउँ / समाज










