बिज्ञान-प्रबिधिनेपाल युवा वैज्ञानिक शिखर सम्मेलनमा भारतदेखि अमेरिकासम्मका वैज्ञानिक
न्यूज ब्यूरो, काठमाडौं । तेश्रो नेपाल युवा वैज्ञानिक शिखर सम्मेलन सफलता पूर्वक सम्पन्न भएको छ । ब्रेनी क्यूब रिसर्च अर्गनाईजेशनको आयोजना तथा कन्फिडेन्स नेपाल र प्रभु पेको संयुक्त सहयोगमा काठमाडौंको कुपण्डोलस्थित पाटन कलेजको फार प्रोफेशनल स्टडीज सेमिनार हलमा आयोजन गरिएको कार्यक्रम आज (सोमबार) भव्यताप
७ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











