अन्तराष्ट्रियभारतले जहाजमार्फत् विदेशबाट आफ्ना नागरिकको उद्धार गर्ने
न्यूज ब्यूरो, भारत । भारतले विदेशमा फसेका आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउने भएको छ । कोरोना भाइरस फैलिन नदिन लकडाउन गरिएका कारण भारत सरकारले विदेशमा अलपत्र परेकालाई हवाई जहाज र जलसेनाको पानी जहाजमार्फत स्वदेश फर्काउन लागेको हो । भारतीय गृह मन्त्रालयका अनुसार उद्धारको प्रक्रिया मे महिनाको ७ तारिखदेख
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











