स्वास्थ्य ब्यूरोअब लहानको सप्तऋषि अस्पतालमा पनि सीटि स्क्यान, कुन कुन सेवासुविधा थपियो ?
न्यूज ब्यूरो, सिरहा । विगत लामो समयदेखि सर्वसाधारणलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएका सिरहाकै प्रमुख बजार लहानको सप्तऋषि अस्पतालले थप सेवा सुविधा विस्तार गरेको छ । सर्वसाधारणको स्वास्थ्यको महत्त्वलाई दृष्टिगत गर्दै अस्पतालले दशबढी सेवासुविधा प्रदान गर्दै आएकामा थप ८ वटा नयाँ सेवा थपेर आफ्नो से
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











