प्रमुख समाचारजनकपुरः झारफुकको नाममा ईन्जिनीयरको श्रीमतिलाई बलात्कार गरेको आरोपमा एक धामी पक्राउ
महिलाको श्रीमान इन्जिनीयर पनि सँगै गएका थिए । तीनै जना सँगै श्मसान घाट जाँदा धामीले इन्जिनीयरलाई बाहिरै बस्न भनेर महिलालाई भित्र लगेका थिए । केही बेरपछि इन्जिनीयरलाई बोलाउँदा महिला बेहोस र नग्न अवस्थामा देखिएको बयान रेकर्ड गरिएको छ । इन्जिनीयर र धामी दुवै जनाले महिलालाई उठाएर घर ल्याएको प्रहरीको बयानमा भनिएको बताइएको छ । त्यसपछि धामीसँग रकम लेनदेनको बार्गेनिँग भएको बुझिएको छ । १० लाख रुपैयाँ नदिए प्रहरीमा उजुरी गरिदिने भनेर धामीसँग रकमको डील भएको थियो । डीलमा पुनः दलालहरु पसेपछि कुरा नमिल्दा प्रहरीमा उजुरी गरिएको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार









