प्रमुख समाचारमधेश प्रदेशको रौतहटमा फिल्मी स्टाइलले झण्डा गाडेर जग्गा कब्जा गर्ने प्रयास
दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ घर भएका विनोद महतोले ९साविक गाविस पिपरा रजवाडा २० हाल माधवनारायण नगरपालिका वडा नम्वर ७ घर भएका किसुनी महतो नुनिया र धनपत महतो नुनिया संग पिपरा रजवाडा गाविस वडा नम्वर १ मा रहेको कित्ता नम्वर ८११ को ससिम ८ कत्ठा ८ धुर जग्गा २०७४ साल साउन २० गतेको मितिमा संयुक्त रुपमा नामसारी पास गरेका थिए ।
२ वर्ष अगाडि · प्रमुख समाचार











