प्रमुख समाचारओली आज पुनः प्रधानमन्त्री बन्दै, काँग्रेस र एमालले बाँडे सत्ता
लोसपा केन्द्रीय कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको पार्टीका सचेतक रामप्रकाश चौधरीले जनाएका छन् । सो बैठकबाट बाढीपहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउन सरकार र राजनीतिक दललाई समेत आग्रह गरेको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार










