प्रमुख समाचारसाथीको गर्लफ्रेण्डलाई भेटन नदिएको भन्दै पाँच जना मिलेर आफ्नै साथीको निर्मम हत्या
प्रहरीका अनुसार सोही विषयका उनीहरुबीच विवाद बढ्यो र रिसको आवेगमा हत्या योजना बनाए । पाँचैजनाले कृष्णलाई चारतैतिरबाट घेरा हालेर धारिलो कैंचीले घाँटी र पेटमा प्रहार गरी निर्ममतापूर्वक हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी पासवानले बताए ।
१ वर्ष अगाडि · प्रमुख समाचार










