विदेशमा जसपाको सँगठन विस्तार गर्ने मुडमा अध्यक्ष यादव
प्रवासको कारण मधेश प्रदेशमा जसपा नेपालको क्षति भएको कयौं नेताहरुको स्वीकारोक्ति छ । विदेशमा संगठन बनाउन सके जनमत पार्टीलाई धक्का लाग्ने उनीहरुको विश्वास छ । जसपा नेपाल र जनमत पार्टीको प्रतिष्पर्धा अब विदेशमा पनि हुनेछ । जनमत पार्टीका लागि ठूलो आर्थिक स्रोत रहेको प्रवासमा जसपा नेपालले पहुँच बनाए स्रोत बाँडिने बताइन्छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार











