प्रमुख समाचारजानकी मन्दिर टिकटक प्रकरणः पक्राउ परेका साफीमाथि मुद्दा दर्ता, हुन सक्छ दुई बर्षसम्मको जेल
यसअघि युवा अगुवा सरोज मिश्रको नेतृत्वमा जानकी मन्दिरमा टिकटक बैनको पोष्टर लगाएपनि कसैले टेरेको देखिएनन् । यसपाली प्रशासनले स्वयँ पनि चासो लिएपछि टिकटक बनाउनेहरुलाई कारवाहीको दायरामा ल्याउने विश्वास स्थानीयले गरेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार










