
विवाहपञ्चमीको मुखमा जानकी मन्दिरमा ‘ब्रेक’: तयारी रोकियो, अब कसले चलाउने महोत्सव ?
जानकी मन्दिर जनकपुरधामको मात्र धार्मिक धरोहर होइन । यो विश्वभरका सनातन धर्मावलम्बीको आस्थासँग जोडिएको प्रमुख तीर्थस्थल हो ।
११ दिन अगाडि · प्रमुख समाचार
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
५०१० समाचार

जानकी मन्दिर जनकपुरधामको मात्र धार्मिक धरोहर होइन । यो विश्वभरका सनातन धर्मावलम्बीको आस्थासँग जोडिएको प्रमुख तीर्थस्थल हो ।
११ दिन अगाडि · प्रमुख समाचार
प्रमुख समाचारविवाहपञ्चमीमा हजारौँ श्रद्धालु जनकपुरधाम पुग्ने गर्छन् । यस्तो महत्वपूर्ण महोत्सवको तयारी सुरु हुनुपर्ने समयमा मन्दिरको व्यवस्थापन पक्ष नै ‘के गर्ने, के नगर्ने’ भन्ने अन्योलमा रहनुले आगामी विवाहपञ्चमीको व्यवस्थापनमाथि प्रश्न उठेको छ ।
११ दिन अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमन्त्रिपरिषद्ले नेपाल प्रशासन सेवा सामूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव आभा श्रेष्ठ कर्णलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत गण्डकी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।
११ दिन अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको प्रशासनिक तथा वित्तीय काम प्रभावित भएको नगरप्रमुख साहको दाबी छ । कर्मचारी तथा जनप्रतिनिधिको तलब–भत्ता भुक्तानी, विकास योजनाको कार्यान्वयन तथा दैनिक सेवा प्रवाहमा समेत समस्या भइरहेको उनले बताए ।
१२ दिन अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसंघर्ष समितिले गुठीको जग्गा व्यवस्थापन गर्दा पुस्तौंदेखि बसोबास गर्दै आएका परिवारको अवस्था, लगानी र अधिकारलाई समेत ध्यान दिन सरकारसँग माग गरेको छ ।
१५ दिन अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसाहले कुनै पनि पालिका वा त्यसअन्तर्गतका वडा कसैको निजी क्षेत्र नभएको उल्लेख गर्दै नागरिकसँग भेट्न, उनीहरूका कुरा सुन्न र आफ्नो जिम्मेवारी पूरा गर्न आवश्यक परेको स्थानमा आफू जाने बताएका छन् ।
१६ दिन अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन र प्रतिकूल मौसमका बेला विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमको अवस्था र स्थानीय जोखिम फरक हुनसक्ने भएकाले विद्यालय बिदाको निर्णय स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार गर्नुपर्ने मन्त्रालयको आग्रह छ ।
१७ दिन अगाडि · प्रमुख समाचार
प्रमुख समाचारभारी वर्षाका कारण बाढी, पहिरो, भू–क्षय तथा गेग्रान बहावको जोखिम बढ्नसक्ने भएकाले नदी तथा खोलाको किनार, डुबानको जोखिम भएका क्षेत्र र पहिरोको जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न विभागले आग्रह गरेको छ ।
१७ दिन अगाडि · प्रमुख समाचार
प्रमुख समाचारटोलीले भारतीय नम्बर प्लेटको DL 5 CJ 7171 नम्बरको टाटा सफारी गाडी रोकेर चेकजाँच गर्न खोज्दा गाडीका चालक तथा धनीसमेत रहेका कुरवानले ड्युटीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक यादवलाई ज्यान मार्ने उद्देश्यले गाडीले ठक्कर दिई किचेको प्रहरीको विवरणमा उल्लेख छ ।
२० दिन अगाडि · प्रमुख समाचार
प्रमुख समाचारगृह मन्त्रालयले सर्वसाधारणलाई गृहजिल्लासम्म पुगेर नागरिकताको प्रतिलिपि लिनुपर्ने बाध्यता हटाउने उद्देश्यले नियमावली संशोधनको प्रस्ताव अघि बढाएको थियो । कानुन मन्त्रालयको सहमतिपछि प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको थियो ।
२२ दिन अगाडि · प्रमुख समाचार
प्रमुख समाचार२०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । संविधानअनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने भएकाले त्यसअघि नै नयाँ जनप्रतिनिधि चयन गर्नुपर्ने कानुनी व्यवस्था छ ।
२२ दिन अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयसअघि पनि बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ मा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको थियो । जिल्लामा बालिकामाथि भएका लगातारका यस्ता घटनाले बालबालिकाको सुरक्षा र संरक्षणप्रति गम्भीर प्रश्न उठाएको छ ।
२२ दिन अगाडि · प्रमुख समाचार