प्रमुख समाचारनागरिकता विहिन नागरिकहरु सडकमा सरकारसँग नागरिकता माग्दै
संयोजक इन्द्रजीत साफीले संविधान जारी भएको पाँच वर्ष बितिसक्दा पनि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका हजारौं– लाखौं नेपालीका सन्तानहरु अझै पनि नागरिकताविहीन रहेको उल्लेख गरे ।
४ वर्ष अगाडि · प्रमुख समाचार











