प्रमुख समाचारकेन्द्रीय सरकारले तोकेको तलब नपाएको भन्दै शिक्षकहरु धर्नामा
न्यूज ब्यूरो, सिरहा | मधेश प्रदेशको सिरहा जिल्ला स्थित धनगढीमाई नगरपालिकाको सबै सरकारी विद्यालयका शिक्षक र शिक्षिकाहरु चर्को घाममा धर्नामा बसेका छन्। धनगढीमाई नगरपालिकामा ना. पा. ९ स्थित जनता आ. वो विद्यालयको एक शिक्षिकाले बताइन्, "केन्द्रीय सरकारले तोकेको तलब २०७८ साल देखि नै नपाएको उनीहरूको गुनासो
४ वर्ष अगाडि · प्रमुख समाचार











