जिल्ला प्रहरी कार्यालय धनुषाभित्रै झा र साहबीच कुटाकुट
ऋणी मोहनले स्थानीय अशोक साह र अशोक दास लगायत स्थानीयको रोहबरमा बसी ऋण चुक्ता गरेको भरपाई पनि बनाएका छन् । तर साहुले पछि अदालती खर्च भनेर २५ हजार थप मागेपछि उनीहरुबीच विवाद कायमै रहि रह्यो ।
४ वर्ष अगाडि · प्रमुख समाचार










