प्रमुख समाचारसँजय साह 'टकला' को मुद्दामा उच्च अदालतमा सुनुवाई सुरु
साह दोस्रो पटक संविधान सभा सदस्य रहेकै बेला पक्राउ परेका थिए । धनुषाका तत्कालिन प्रहरी प्रमुख प्रहरी उपरीक्षक उत्तम सुवेदीले भारतको नयाँदिल्लीबाट उनलाई पक्राउ गरी ल्याएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार











