सँजय साह 'टकला' लाई जन्मकैदको फैसला उच्च अदालतद्धारा सदर
सिंघानियाको ०६६ साल फागुन १७ गते होलीको दिन गोली हानेर हत्या भएको थियो । सो मुद्दामा २०७६ साल असार १७ गते जिल्ला अदालत धनुषाले आरोपी संजय साहसहितलाई जन्मकैद फैसला सुनाएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार










