प्रमुख समाचारप्रधानमन्त्रीपछि उपसभामुख पाउँदै जनकपुर, रास्वापाको समर्थन उपसभामुख बन्दै जनकपुरकी रुबी ठाकुर
रास्वपा प्रवक्ता मनिष झाले प्रतिनिधिसभाको उपसभामुखमा ठाकुरलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार ठाकुरको प्रस्तावकमा रास्वपा सांसद अशोक चौधरी रहनेछन्। रास्वपाका महामन्त्री तथा सांसद कविन्द्र बुर्लाकोटीले श्रम संस्कृति पार्टीलाई दिएको समर्थनलाई नयाँ र उदीयमान राजनीतिक शक्तिबीचको सहकार्यका रूपमा व्याख्या गरेका छन्।
६ महिना अगाडि · प्रमुख समाचार










