प्रमुख समाचारसरकारबाट बाहिरिने निर्णय, घण्टीका मन्त्रीहरुले आजै राजीनामा दिने, तर समर्थन कायमै
तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता कायम नरहेकाले उनको सांसद पद बदर भएको सर्वोच्च अदालतले फैसला गरेपछि लामिछानेले माघ १३ गते राजीनामा दिएका थिए। उनको राजीनामापछि गृह मन्त्रालय पनि प्रधानमन्त्रीले आफैंसँग राखेका छन्।
३ वर्ष अगाडि · प्रमुख समाचार











