क्राईम ब्यूरोमोसा चोरी गरी भाग्दै गर्दा एक युवक पक्राउ
सादा पोशाकमा खटिएको बिशेष प्रहरी टोलीले उक्त मोटरसाईकल चोरी गरी भाग्दै गरेको अबस्थामा जिल्ला धनुषा जनकपुरधाम ३ बस्ने बर्ष ३६ को देबेन्द्र मण्डललाई मोटरसाईकलसहित नियन्त्रणमा लिई अनुसन्धान थालेको हो ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो










