देश कालवीरगँजमा भारतको ८०औँ स्वतन्त्रता दिवस भव्य रुपमा मनाईयो, मिनाले फहराइन तिरँगा
कार्यक्रममा पर्सा र बाराका वरिष्ठ प्रशासनिक तथा प्रहरी अधिकारीहरूका साथै वीरगंज उद्योग वाणिज्य संघ, NIFA, NYEF, NiCCI पतञ्जलीलगायत विभिन्न संघसंस्था तथा क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
१ महिना अगाडि · देश काल











