देश कालबिदेह नगरपालिकाबाट लखेटिएका हाकिम दीपेन्द्र साह खानेपानीका कर्मचारीबाट पनि लखेटिदै
गत फागुन १९ गते मात्र कार्यालयमा हाजिर भएका साहले कानुन विपरीत तानाशाही रवैया अपनाएको भन्दै १७ जना कर्मचारीहरूले खानेपानी मन्त्री, मन्त्रालय तथा विभागलाई संयुक्त हस्ताक्षरसहितको निवेदन पठाएका छन् । उनीहरुले निवेदनमा साहविरुद्ध १३ गम्भीर आरोप लगाइएका छन् ।
१ वर्ष अगाडि · देश काल










