देश कालबाल्टिनमा डुबेर नाबालिकाको मृत्यु
न्यूज ब्यूरो, राजविराज । सप्तरीको बोदेबसाईन नगरपालिका–३ मा बाल्टिनमा भरेको पानीमा डुबेर निसासिएर एक नाबालिकाको शुक्रबार (आज) मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय देबिन यादवकी १६ महिनाकी छोरी अस्मिताकुमारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खेल्ने क्रममा नजिकै रहेको कल (टुबवेल) निर कपडा धुनका
५ वर्ष अगाडि · देश काल







