आज सार्वजनिक बिदाको घोषणा
प्रदेशसभाबाट बजेट पारित हुने सम्भावना नदेखेपछि सरकारले बुधबार मध्यराति चालु अधिवेशन अन्त्य गरेको थियो । अध्यादेश जारी भएपछि आजदेखि शुरु आव २०७८÷७९ का लागि नयाँ बजेट कार्यान्वयनमा बाटो खुलेको छ ।
५ वर्ष अगाडि · देश काल
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
३६४२ समाचार
प्रदेशसभाबाट बजेट पारित हुने सम्भावना नदेखेपछि सरकारले बुधबार मध्यराति चालु अधिवेशन अन्त्य गरेको थियो । अध्यादेश जारी भएपछि आजदेखि शुरु आव २०७८÷७९ का लागि नयाँ बजेट कार्यान्वयनमा बाटो खुलेको छ ।
५ वर्ष अगाडि · देश काल
डब्ल्यूएचओका अनुसार यो क्षेत्रमा ट्युनिसियामा कोरोनाबाट मृत्यु हुनेको दर सबैभन्दा धेरै देखिएको छ । त्यस्तै इरानमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या पछिल्लो चार सातामा दोब्बर भएको छ ।
५ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, सप्तरी । सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यू हुनेमा तिलाठी कोइलाडी–५ का ७५ वर्षीय सरयोग राय रहेको छन् । स ४ प ९५४ नम्बरको मोटरसाइकलको ठकरबाट घाइते उनको राजबिराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी ना
५ वर्ष अगाडि · देश काल
देश कालबिकास निर्माणको कार्यमा गाउँपालिकामा भ्रष्टाचार भएको आवाज उठिरहेकोले पारदर्शीताका लागि सरोकारवालाहरुलाई राखी नापजाँच सहितको स्थलगत अनुगमन गराएको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालजाहेरी दर्ता भई अपराधी पक्राउ परेपनि आफनो बयान फेर्न र मुद्दालाई कमजोर बनाउन पिडकहरु पैसाको चलखेल गरिरहेको आरोप समेत लगाए ।
५ वर्ष अगाडि · देश काल
देश कालट्याक्टर पल्टिदा गम्भिर घाईते भएका साहको उपचारका लागि जनकपुरधाम ल्याउने क्रममै मृत्यू भएको छ । दुर्घटना भएको ट्याक्टर पनि साहकै रहेको बताइएको छ । मनोजको लासलाई पोष्टमार्टमको लागि अहिले प्रादेशिक अस्पताल जनकपुरस्थित राखिएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालआयोगका अनुसार दुई हजार २७४ उजुरीमा उजुरीकर्ता बुझ्नेलगायतका काम सम्पन्न भएको छ । उजुरी परेका ७५ जिल्लामध्ये ७३ जिल्लाको स्थलगत भ्रमण गरी आयोगले अनुसन्धान गरिसकेको छ भने १५ जिल्लाका १८८ परिवारका ५४० जनालाई पीडित परिचयपपत्र वितरणसमेत गरिसकेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालकांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका छन् । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालसर्वोच्च अदालतको सोमबारको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापित भएको छ भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आजै प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालसर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालयस्तै सार्वजनिक यातायातका चालक तथा सहचालकहरुको हकमा आधिकारिक परिचयपत्र र सवारी साधनसहित व्यवसायी सङ्घबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीका आधारमा खोप प्रदान गरिनेछ ।
५ वर्ष अगाडि · देश काल
देश कालप्रहरीले शंका लागी चेकजाँच गर्दा राम कुमार यादवको साथबाट मेड इन इटाली लेखिएको अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने म्यागजिन र टाईप ७७ लेखिएको २ राउण्ड गोली सहित उनीहरुलाई पक्राउ गरिएको हो । थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।
५ वर्ष अगाडि · देश काल