देश कालनेतृ सरिता गिरी मेयरमा लडने घोषणा
नेपालको नयाँ नक्सा जारीको बेला गिरीले संसदमा पार्टीको हृवीप उल्लंघन गरेकी थिइन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन हालेकी थिइन् ।
५ वर्ष अगाडि · देश काल









