देश कालवृद्धभत्ता सहित अन्य समाजिक सुरक्षा भत्ताको लाडि कार्ड नविकरण गराउन सूचना
वृद्धवृद्धाहरुमा सूचनाको प्रवाह नभई तोकिएको मिति भन्दा अघि नै सघारास्थित रहेको एनआईसी बैँकमा गएर भीड गर्नुका साथै भत्ता नपाएर घर फर्किनुपर्ने अवस्था सृजना भएको छ । नगरपालिकाले तोकिएको मितिमा मात्र बैँकमा जान अनुरोध गरेको हो ।
५ वर्ष अगाडि · देश काल








